अक्षंम्य राष्टघाती कदम विरुद्ध तातियो एमाले

जेठ २१, काठमाडौं । नेकपा एमालेले आज सदनबाट शुरु गरेको आन्दोलन भोलिबाट सदन र सडक दुवै स्थानबाट तताउने भएको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जानु अगाडी पुर्व राष्ट्रपती विद्या भण्डारीले खारेज गरेको नागरिकता विद्येयक हतार हतारमा राष्ट्रपती रामचन्द्र पौडेल मार्फत अनुमोदन गर्न लगाउनु र भारतमा गएपछि लिपुलेक र लिम्पियाधुराको साँटो बगलादेश जाने बाटोमा साट्ने राष्ट्रघाती अभिव्यक्तिका विरुदमा एमालेले आप्mना सम्पूर्ण जनसंगठनहरुलाई आन्दोलनमा उतार्ने भएको छ । भोली दिउँसो २ बजे एमालेका सम्पूर्ण जनसंगठनहरुले प्रचण्डको राष्ट्रघाती अभिव्यक्ति र असंवैधानिक नागरिकता विद्येयकको विरुद्धमा माईतीघर मण्डलाबाट शान्तिपूर्ण आन्दोलनको शुरुवात गर्ने भएका छन् । आज सवोच्च अदालतले समेत नागरिकता विद्येयकको सम्बन्धमा अन्तरिम आदेश जारी गरि सकेको छ । यस्ता राष्ट्रघाती कार्यहरु फिर्ता गरेर प्रधानमन्त्री प्रचण्डले माफी नमागेसम्म सडक र सदनबाट एमाले लगायतका दलहरुले आन्दोलन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे