पछिल्लो आठ महिनामा यूएईसँग मात्र नेपालको व्यापार घाटा साढे २४ अर्बभन्दा बढी

१९ चैत, काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा यूएईसँग मात्र नेपालको व्यापार घाटा साढे २४ अर्ब काटेको छ ।

२०७९/८० को पछिल्लो साउन देखि फागुन सम्ममा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग नेपालको व्यापार घाटा २४ अर्ब ५८ करोड ८५ लाख ३२हजार रुपैयाँ पुगेको छ।

सो अवधिमा नेपालले यूएईबाट २४अर्ब ८७करोड ४३लाख ५६हजार रुपैयाँको वस्तु आयात गरेको छ भने २८करोड ५८लाख २४हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । भारत, चीन र इन्डोनेसियापछि नेपालको सबैभन्दा ठूलो व्यापार घाटा यूएईसँग रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट