
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १० अर्ब रूपैयाँ सार्वजनिक ऋण बढेको हो ।
सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १० खर्ब १० अर्ब २७ करोड छ। बाह्य ऋण १० खर्ब ६९ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ।पछिल्लो साढे तीन वर्ष अवधिमा सार्वजनिक ऋण दोब्बर बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ सम्म १० खर्ब ४८ अर्ब रूपैयाँको सार्वजनिक ऋण थियो। चालु वर्षको फागुन महिनासम्म २० खर्ब ८० अर्ब पुगेको हो ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट