प्रधानमन्त्रीको कारण मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रियो : अध्यक्ष ओली


६ चैत,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेको बताएका छ्न ।

सोमवार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेको भोलिपल्ट बाटै इमान बिर्सिएर दाहाल अस्थिरतातर्फ गएको र राष्ट्रिय हीतलाई कमजोर बनाएको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुर झैँ रहेको बताए।मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण पनि प्रधानमन्त्रीनै रहेको उनले जनाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट