डा.रुइतको योगदान देशका लागि प्रशंसनीय,प्रधानमन्त्री प्रचण्ड

 

५ माघ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. सन्दुक रुइतको योगदान देशका लागि प्रशंसनीय रहेको बताएका छन ।

१० लाख डलर सहित प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्रीले बधाई दिंदै यस्तो बताएका हुन ।

सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रचण्डले डा. रुइतको योगदान देशका लागि प्रशंसनीय रहेको र राज्यसँग डा. रुइतले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन् ।

डा. रुइतलाई १० लाख डलर, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम आगामी फेब्रुअरीमा तय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए