आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन


२ असोज,काठमाडौं । निर्वाचन आयोगले निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदेनिर्देशन दिएको छ ।

उच्च पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वबाट सरकारी स्रोतसाधन उपयोग गरी निर्वाचन प्रचारप्रसार गर्ने कार्य भइरहेको भन्ने निवेदन विभिन्न स्रोतहरुबाट प्राप्त भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले घरदैलो कार्यक्रम गर्दा सरकारी स्रोतसाधनको दुरुपयोग गरेको,२५ जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्न नपाईने नियमलाई उल्लंघन गर्दै बाजागाजा सहित निर्वाचन प्रचारप्रसारमा हिंडेको गरेको, आनुमती बिनानै दलहरूले आमसभा,कोणसभा,भेला,गोष्टि र राजनीतिक दलले जुलुस लगाएतको काम गरेको भन्दै आयोगका सहायक प्रवक्ता एवं उपसचिव ऋषिराम भुसालले एक बिज्ञप्ति मार्फत यस्तो जानकारी गराएका छन ।

आयोगको सात बुँदे निर्देशन :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक