भक्तपुर २ बाट युवा नेता महेश बस्नेतको नाम टुङ्गियो,श्रेष्ठ र थापा बस्नेतको सारथि


२१ असोज,भक्तपुर ।
नेकपा एमालेले भक्तपुरमा प्रदेश र प्रतिनिधिसभातर्फ उम्मेदवार टुंगो लगाएको छ ।नेकपा एमालेका पोलिटब्युरो सदस्य,पुर्व मन्त्री,निवर्तमान प्रतिनिधिसभा सांसद एवं युवाहरूको सर्वप्रीय नेता महेश बस्नेत भक्तपुर निर्वाचन क्षेत्र नं-२ बाट प्रतिनिधिसभा उमेदवार बन्नुभएको हो।
त्यस्तै प्रदेश क बाट युवा नेता एवं समाजसेवी किरण थापा र प्रदेश ख बाट शैक्षिक अभियान्ता चन्दन कृष्ण श्रेष्ठलाई निर्णय गरेको छ।श्रेष्ठ र थापा नेता बस्नेतको सारथिको रुपमा क्रमशः प्रदेश क र ख बाट निर्वाचन लड्ने निर्णय भएको एमाले जिल्ला कमिटी सदस्य सहदेव न्यौपानेले बताउनुभएको छ ।

त्यस्तै,भक्तपुर क्षेत्र नं-१ मा नवराज गेलाल प्रतिनिधिसभा र प्रदेश क मा मोहनवीर श्रेष्ठ तथा प्रदेश ख मा नारायणसुन्दर सिन्ताकलको नाम अन्तिम निर्णयको रुपमा नेकपा एमालेले टुङ्गो लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए