६ असोज,काठमाडौं ।
नेपाल प्रहरीका पूर्वआईजिपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वआईजिपी खनाल बैधानिक रूपमा एमालेमा प्रवेश गरेका हुन् ।
नेपाल प्रहरिमा रहेर ३० वर्ष देशको सेवा गरेका खानल पछिल्लो समयमा विभिन्न सामाजिक तथा नागरिक अभियाहरुमा सक्रिय रहेका थिए।खनालाई नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली,महासचिव शंकर पोखरेल लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।
खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक सदस्य अब्दुस मिया,जसपाका नेता होरिलाल चौधरी,राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाललगायत एमाले प्रवेश गरेका छन।निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी र स्वतन्त्र समुहहरुबाट एमाले प्रवेश गर्नेहरुको ओइरो लागेको छ।
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए