राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे,अदालतले गर्छ: प्रचण्ड

२४ भदौ,काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण  नगरे अदालतले गर्ने बताएका छन्।

शुक्रबार पोखरा विमानस्थलमा उनले शितलनिवासले प्रमाणिकरण नगरे सर्वोच्च अदालतबाट हुने बताएका हुन। ‘राजनीतिक मुद्दा बनाएर विधेयक प्रमाणिकरण नगरी राष्ट्रपतिले फिर्ता पठाउन मिल्दैन, अदालत जान्छ’, उनले भने,‘राष्ट्रपतिले राजीनामा दिनुपर्छ।’

रास्ट्रपतिसंगको भेटमा यस विषयलाई  राजनीतिक मुद्दा बनाउन खोजेको संकेत आफूले पाएको प्रचण्डले जिकिर गरेका छन। उनले सञ्चारकर्मीसँग भने,‘दोस्रो पटक फिर्ता पठाउने राष्ट्रपतिलाई अधिकार छैन। प्रमाणिकरण गर्नैपर्छ।नगरे हामी अदालत जन्छौं।प्रमाणिकरण अदालतले गर्ने छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए