
पिपुल नेपाल संवाददाता,ललितपुर,२७ साउन।
नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुरमा सञ्चालित टेम्पो चालकहरुको भेला सप्पन्न भएको छ।
श्रावण २६ गते भएको भेलाले रामबहादुर रसाइलीको अध्यक्षतामा ११ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर टेम्पो ईकाई कमिटी गठन गरेको छ ।
नवनिर्वाचित कमिटीको उपाध्यक्ष नविन बस्नेत,सचिव रामेश्वर महर्जन,कोषाध्यक्ष तुलसीराम महर्जन र सदस्यहरुमा सानुराम डंगोल, रोशन लामा, चन्द्रप्रसाद भट्टराई, शेरबहादुर तामाङ, पासाङ शेर्पा र सन्तबहादुर नेशु रहेका छन् ।
कमिटीको ईन्चार्जका रुपमा किरण महर्जनलाई तोकिएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुरकुमार श्रेष्ठ, संगठनका उपाध्यक्ष नवराज घिमिरे, महासचिव केशवबहादुर थापा (निरु) बागमती प्रदेश अध्यक्ष अजय श्रेष्ठ र सचिव प्रकाश बस्नेतको उपस्थिति रहेको थियो ।
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका