सरकार अलच्छिन छ, जे छोयो त्यहिँ खरानी:केपी शर्मा ओली

काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको टिप्पणी गर्नुभएको छ ।

आइतबार एमालेनिकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा परमादेशबाट आएको सरकारले जे छोयो त्यहिँ खरानी भइरहेको बताउदै अध्यक्ष ओलीले वर्तमान सरकार अलच्छिन सरकार भएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अलच्छिन सरकार । देशको लच्छिनै गयो । अलच्छिनै पस्यो देशमा । हिजो जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो, आज जहाँ छोयो खरानी ।’

आगामी यहिँ सरकारले देश चलाउन पाए देश कस्तो हुन्छ भन्दै उहाले प्रश्न पनि गर्नुभयो । वर्तमान सरकारकै हातमा आगामी दिनमा देश पुग्यो भने केही घराना र आफन्त सप्रिने र बाँकी जनताको अवस्था उस्तै हुने पनि अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री