यी हुन् एमालेको उम्मेदवार छान्ने मापदण्ड

काठमाडौ चैत  १०, नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचनको उमेदवार चयनका लागि ६ वटा मापदण्ड तय गरेको छ । बिहीबारको केन्द्रीय कमिटीले   पारित गरेको  मापदण्डहरु यस्ता छन् :
१. पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता
२. निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्यांकन
३. लोकप्रियता र विजयको सुनिश्चितता
४. आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा
५. कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण
६. सन्तुलन र समावेशिता

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट