रुसद्वारा घोषित युद्धविराम टिकेन

KERCH, CRIMEA, RUSSIA – JULY 20, 2020: Russia’s President Vladimir Putin holds a video conference meeting with Mikhail Degtyarev, chairman of the Russian State Duma’s Committee on Physical Culture, Sport, Tourism and Youth Affairs. Alexei Druzhinin/Russian Presidential Press and Information Office/TASS
Ðîññèÿ. Êåð÷ü. Ïðåçèäåíò ÐÔ Âëàäèìèð Ïóòèí âî âðåìÿ âñòðå÷è ñ ïðåäñåäàòåëåì êîìèòåòà Ãîñäóìû ÐÔ ïî ôèçè÷åñêîé êóëüòóðå, ñïîðòó, òóðèçìó è äåëàì ìîëîäåæè Ìèõàèëîì Äåãòÿðåâûì â ðåæèìå âèäåîêîíôåðåíöèè. Ïðåçèäåíò ÐÔ Âëàäèìèð Ïóòèí íàçíà÷èë äåïóòàòà Ãîñäóìû Ìèõàèëà Äåãòÿðåâà âðåìåííî èñïîëíÿþùèì îáÿçàííîñòè ãëàâû Õàáàðîâñêîãî êðàÿ. Àëåêñåé Äðóæèíèí/ïðåññ-ñëóæáà ïðåçèäåíòà ÐÔ/ÒÀÑÑ

twitter sharing button

रुसले युद्धविराम नरहेको भन्दै आक्रमणलाई तिव्रता दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको हमला योजना मुताबिक नै बढेको दाबी गरेका छन् ।

शनिबार पुटिनले युक्रेनमा हवाई निषेधित क्षेत्र घोषणा गर्ने जो कोहीले आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । उनले उक्त घोषणा गर्ने देश युद्धमा संलग्न भएको मानिने बताए । पुटिनले नाम नलिई नाटो देशहरुलाई चेतावनी दिएका छन् ।

यसैगरी, पुटिनले युक्रेनले विगत वर्षहरुमा पूर्वी क्षेत्रमा १५ हजारभन्दा बढीको हत्या गरेको आरोप लगाएको छ । मानवताविरोधी अपराध गरेपनि युक्रेनमाथि पश्चिमा देशहरु नबोलेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले