एमालेको सम्सदमा तीब्र बिरोधका बाबजुद गठबन्धनले एमसीसी पास गरे !

काठमाडौँ, १६ फागुन । प्रतिनिधिसभाबाट मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेको छ ।

हिजोको संसदको बैठकले एमसीसी पास गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बिच एमसीसी पारित गरिएको छ । सत्तारुढ गठबन्धन दलहरु नेपाली कांग्रेस, मााओवादी केन्द्र, नेकपा समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायतका दलहरुको समर्थनमा पारित गरिएको हो ।

एमालेले भने उक्त छलफलमा सहभागिता जनाएन । त्यस्तै नेपाल मजदुर किसान पार्टीले भने एमसीसीको विरुद्धमा प्रस्तुत गरेको थियो । सरकारले एमसीसीमा भएका संकाहरुलाई निवारण गर्न व्याख्यात्मक टिप्पणी गर्दैै पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट