एमालेको महाधिवेशनमा केन्द्रबाट मनोनित हुने प्रतिनिधिहरुको सूची

मंगलबार बसेको स्थायी कमिटी बैठकले मनोनीत प्रतिनिधिहरुको टुंगो लगाएको हो।

५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था अनुसार १ सय ६ जना प्रतिनिधिलाई मनोनित गरिएको हो ।

महाधिवेशन प्रतिनिधिमा मनोनित हुनेहरु

यमुना रोका रोल्पा, भारती पाठक मकवानपुर, लता प्याकुरेल मोरङ, आशमाया तामाङ नुवाकोट, सानुमाया खड्का काठमाडौं, मैना भण्डारी गुल्मी, शान्ति ढकाल बॉके, शकुन्तला श्रेष्ठ भक्तपुर, तारामाया थापा कास्की, देवीमाया लिम्बू काठमाडौं, उर्मिला सुनुवार दोलखा र बालिकाका गिरी चितवन रहेका छन् ।

यस्तै मञ्जु अधिकारी पर्वत, दिपा शर्मा बाँके, विद्या न्यौपाने काठमाडौं, इन्दिरा पन्त काठमाडौं, सीता नेउपाने दाङ, पूर्णशोभा चित्रकार काठमाडौं, जुना देवी नेपाली पर्वत, राधिका मल्ल मुगु, सृजना काफ्ले पाल्पा, गीता अधिकारी झापा, सावित्री बिक दाङ, दिलशोभा पुन गुल्मी, इन्दु कडरिया कञ्चनपुर, टासी स्याङबो गुरुङसेनी मुस्ताङ, शीला यादव धनुषा, मञ्जु भण्डारी सुनसरी र सरिता दाहाल काठमाडौंलाई मनाेनित गरेकाे छ ।

यसैगरी रीता देवी यादव रौतहट, मीना श्रेष्ठ सुनसरी, जलवर्षा राजवंशी झापा, राधिका शर्मा न्यौपाने जाजरकोट, इन्दिरा सञ्जेल कालिकोट, होमकुमारी साँवा ताप्लेजुङ, सोमनाथ अधिकारी ‘प्यासी’ कास्की, गोविन्द कलौनी डडेलधुरा, राजकुमार लेखी सप्तरी, डा. भिष्म अधिकारी लमजुङ, रामबहादुर गुरुङ तनहुँ, छेवाङ तेन्जिङ लामा रसुवा, बालकृष्ण ढुंगेल ओखलढुंगा, डिल्लीराज भूसाल गुल्मी, सुजन यादव सर्लाही, गोविन्दप्रसाद दुलाल भक्तपुर र पशुपति दयाल मिश्र बाँकेपनि मनाेनित भएका छन् ।

यसैगरी तारानिधि पन्त काभ्रे, रामहरि सुवेदी काभ्रे, छविलाल ओली दाङ, दयालबहादुर शाही बाजुरा, हिरासिंह सार्की कञ्चनपुर, कृपाराम राना कञ्चनपुर, रामकिसन मण्डल सिरहा, रामबहादुर सुनार सिन्धुपाल्चोक, कृष्ण केसी बागलुङ, बालकृष्ण काउछा कास्की, कृष्ण पाठक बागलुङ, गंगाराम बुढामगर रोल्पा, रुजिदिन घर्तीमगर रुकुम पूर्व,  क्षितिज थेवे ताप्लेजुङ, रघुनाथ खुलाल मकवानपुर, राजेश बज्राचार्य काठमाडौं,  ज्ञानेन्द्र शाक्य ललितपुर, मोहनसिंह धामी दार्चुला र धिरेन्द्रराज गिरी जुम्ला रहेका छन् ।

त्यस्तै कर्णबहादुर शाही बेलायत, चानक पोखरेल कतार, छिरिट लोप्साङ गुरुङ मनाङ, नारायणप्रसाद आचार्य पाल्पा, डा. नेत्रप्रसाद तिम्सिना मोरङ, उदय पल खल काठमाडौं, दिवाकर देवकोटा सप्तरी, रामबहादुर थापा स्याङ्जा, कलक खड्का बझाङ, चन्द्रबहादुर थापा प्युठान, डेगनाथ गौतम बाँके र खोपनीधि लोहनी चितवन रहेका छन् ।

त्यसैगरी डा. देवराज रोका खोटाङ, जितमान लामा काभ्रे, महादेव बजगाईं कैलाली, पशुराम अधिकारी भोजपुर, किरण साह रौतहट, ईन्द्रजीत राई काठमाडौं, हरि अधिकारी रुपन्देही, गोविन्द थापा झापा, अमर शिवाकोटी झापा, दुर्गा प्रसाई झापा, डम्बर सुवेदी सुनसरी, बेदराज जोशी बाँके, मेकबहादुर कुंवर सल्यान, खड्ग राई संखुवासभा, केपी अधिकारी म्याग्दी, कमल शाही सुर्खेत, प्रकाश साउद डडेलधुरा, सन्तोष राउत म्याग्दी, हरि प्रसाद शर्मा काफ्ले काठमाडौं, तेजेन्द्र केसी रुपन्देही, अमित लामा काभ्रे, गोपालबहादुर बटाला जाजरकोट, बाबुलाल डंगोल काठमाडौं, महेश्वरी चौधरी उदयपुर, ममता प्रसाद चौधरी कैलाली, पर्मानन्द बर्मा बाँके, चुणामणि खनाल अर्घाखाँची, गणेश विश्वकर्मा गुल्मी र बाबुराम थापा तेह्रथुम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको