कोरिया जानेलाई थप डलर

काठमाडौं,असोज २६, वैदेशिक रोजगारीका लागि  दक्षिण  कोरिया  जाने  नेपाली  प्रतिबद्ध कामदारका  लागि  अमेरिकी  डलर  सुविधामा थप  गरिएको  छ।  नेपाल  राष्ट्र  बैङ्कले  सोमबार विदेशी  विनिमय  कारोबार  गर्न  इजाजतपत्र  प्राप्त गरेका  निकायलाई  कोरिया  जाने  नेपाली  प्रतिबद्ध कामदारका  लागि  थप  एक  हजार  पाँच  सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो। 

वैदेशिक    रोजगारीमा    जाने    नेपाली नागरिकलाई  राहदानीबापत  दुई  सय  अमेरिकी डलर  मात्र  उपलब्ध  गराउँदै  आएको  छ।  दक्षिण कोरियामा  जाने  प्रतिबद्ध  कामदारले  कोभिड–१९ का   कारण   क्वारेन्टाइमा   बस्नुपर्ने   भएकाले सो  खर्चका  लागि  थप  सुविधा  उपलब्ध  गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन