प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्री शर्माले श्वेतपत्र प्रस्तुत गर्नुहुने

काठमाडौं, साउन २६ गते । सरकारले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आज जानकारी दिने भएको छ । मंगरबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन श्वेतपत्र प्रस्तुत गर्नुहुने संघीय संसदले जनाएको छ ।

प्रतिनिभिसभाका महासचिव गोपालनाथ योगीका अनुसार वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन अर्थमन्त्रीले श्वेतपत्र प्रस्तुत गर्नुहुने छ । यसैगरी बैठकमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल हुने महासचिव योगीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ टेबुल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद