जापानमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी २० जना बेपत्ता

एजेन्सी, असार २०ः जापानको शिजुवा क्षेत्रको अतामी शहरमा भारी वर्षापछि आएको पहिरोमा परि कम्तिमा २० जना बेपत्ता भएका छन्।

शहरमाथिको एउटा पहाडी ढिस्कोमा पहिरो गएपछि बगेको लेदोले धेरै घर बगाएको हो। क्योदो समाचार एजेन्सीका अनुसार दुई जनाको शव तटीय क्षेत्रमा फेला परेको छ।

प्रहरी, अग्नि नियन्त्रक, जापानी सेना पनि खोजीमा जुटिरहेको छ। प्रधानमन्त्री योशिहिदी सुगाले भारी वर्षा पछिको पहिरोमा परि हराइरहेकाहरुको आपतकालीन उद्धारका लागि टास्क फोर्सले काम गर्ने बताएका छन् ।

जापानमा गत वर्ष जुलाईमा भारी वर्षा पछिको बाढी पहिरोमा परी जनधनको ठुलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले