January 15, 2021

कास्कीमा प्रचण्ड-माधव समुहलाई यसरी लाग्यो झट्का (प्रमाणसहित)

कास्कीबाट विजयी भएका विघटित प्रतिनिधिसभा सदस्यसमेत सबै ओली नेतृत्वको नेकपामै रहेका छन । प्रतिनिधि सभामा कास्कीबाट खगराज अधिकारी, विद्या भट्टराई अधिकारी र जगत विश्वकर्मा गरी ३ जना विजयी भएका थिए । उनीहरु सवै ओली नेतृत्वको नेकपामै रहेका छन  । कास्कीका विभिन्न क्षेत्रबाट प्रदेश सभामा ११ जनाले प्रतिनिधित्व गर्छन् । जसमध्ये ३ जनामात्रै प्रचण्ड माधव समूहमा गएका छन ।

प्रतिनिधिसभा र प्रदेश सभा
विघटित प्रतिनिधिसभाका तीनै जना प्रत्यक्ष निर्वाचित सांसद ओली पक्षमा छन् भने प्रदेशसभाका ११ मध्ये ८ जना ओली पक्षमा लागेका छन ।

प्रतिनिधिसभा
कास्की १– खगराज अधिकारी
कास्की २– विद्या भट्टराई अधिकारी
कास्की ३– जगत विश्वकर्मा

प्रदेशसभा
१ क– दिपक कोइराला
१ ख–मनवहादुर गुरुङ
२ क– कृष्ण थापा
३ क– रामजी वराल
३ ख– राजीव पहारी

समानुपातिक
मीना गुरुङ
प्रभा कोइराला
पुष्पा केसी भण्डारी
गायत्री गुरुङ
सिर्जना शर्मा
मित्रकुमारी गुरुङ

पोखरा महानगरपालिका
मेयर–मानवहादुर जिसी
उपमेयर– मन्जु गुरुङ

रुपा गाउँपालिका
अध्यक्ष–नवराज ओझा
उपाध्यक्ष– लालशोभा गुरुङ

मादी गाउँपालिका
अध्यक्ष–देववहादुर गुरुङ
उपाध्यक्ष–बिष्णुमाया गुरुङ

माछापुच्छ्रे गाउँपालिका
अध्यक्ष–कर्ण गुरुङ
उपाध्यक्ष– कृष्ण दवाडी

अन्नपूर्ण गाउँपालिका
उपाध्यक्ष–सगुन गुरुङ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले