सरकारद्वारा ‘नागरिक एप्स’ सार्वजनिक

मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नागरिक मोबाईल एप उद्घाटन कार्यक्रम मार्फत नागरिक मोबाइल एप्सको सुरुवात भएको जानकारी दिएका हुन ।

अनलाइनबाटै नागरिकता, राजधानी, प्यान लगायतका धेरै सरकारी सेवाहरू लिन सक्ने छन् । एप्स मार्फत शैक्षिक प्रमाण पत्र तथा मददाता नामावलीको विवरण समेत हेर्न सकिनेछ । एप्स मार्फत सरकारलाई गुनासो समेत गर्न सकिने व्यवस्था एप्समा छ । 

एप्स प्रयोग गर्न आफ्नै नाममा दर्ता भएको नेपाल टेलिकम र एनसेलको सिमम प्रयोग भएको मोबाइलबाट गुगलको प्ले स्टोरबाट एप्स डाउनलोड गरी यो सुविधा लिन सकिने छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट