२४ मंसिर २०७७विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई अबदेखि ८ हजार ८ सय ४८ मिटर र ८६ सेन्टिमिटर कायम भएको छ ।
हालै नेपाल र चीनले संयुक्त रूपमा गरेको सगरमाथाको उचाई सर्भेको नतिजा आज काठमाडौं र चीनको राजधानी बेइजिङबाट एकैसाथ आयोजना गरिएको भर्चुअल कार्यक्रममा घोषणा गरिएको हो । यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मात्र थियो ।
सो क्रममा सिरहाको समथर भूभागदेखि सगरमाथा नजिकैको पताले भन्ज्याङ्गडाँडासम्मको तीनसय किलोमिटर लम्बाइ भूभागको एक एक गरेर उचाई नापिएको थियो । सगरमाथा वरिपरिका छ हजार मीटर माथिका अन्य १२ वटा पहाड,डाँडा र चुचुरोको समेत डिटेल नाप लिइएको थियो । त्यसपछि बल्ल सगरमाथाको टुप्पोमा सबै उपकरण लिएर एक घण्टामा नाप लिने काम सम्पन्न गरिएको हो ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य