युद्धकालीन शैलीमा विप्लवका नेता पक्राउ

 मंसिर ९,  २०७७,twitter sharing button


नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का छ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गए राती लमजुङ्गको दोर्दी गाउँपालिका पङ्गसोरबाट गिरफ्तार गरेको छ ।

गण्डक ब्युरो इञ्चार्ज आस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा ‘लमजुङ्ग इञ्चार्ज आक्रोश,सेक्रेटरी गौरवलगायत रविन्द्र,नारायण,दुर्गा र मंगललाई सातौं पार्टी पुनर्स्थापना दिवसको सन्दर्भमा आयोजित जनभेटघाटवीच युद्धकालीन शैलीमा गिरफ्तार गरिएको’ उल्लेख छ ।

विज्ञप्तिमा गिरफ्तार सबैलाई विनाशर्त तत्काल रिहाइ गर्नसमेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित