पोखरेलले इन्टरनेटमा समस्या भएमा विद्यालयले मोबाइल डाटामार्फत प्रश्न हेर्ने र बोर्डमा लेखेर परीक्षा लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
आगामी ९ मंसिरबाट सुरु हुने कक्षा १२ को परीक्षाका लागि चार हजार एक सय पाँचवटा केन्द्र निर्धारण गरिएको छ । कोरोना महामारीका कारण विद्यार्थीले आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दिन पाउनेछन् ।
स्थानीय तहलाई संघीय मामिला मन्त्रालयमार्फत र जिल्ला विकास तथा समन्वय इकाइलाई परीक्षालाई थप व्यवस्थित बनाउन निर्देशन दिने निर्णय पनि भएको शिक्षामन्त्री पोखरेलको सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए ।
कक्षा १२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष