
काठमाडौं, 12, भदौ । अर्थ सुचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको बताएका छन् ।
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा उनले यस्तो बताएका हुन् ।
‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ती दिएको होला । सरकारले दिएको छैन,’ उनले भने,‘सामाजिक सञ्जालले दिएको नियुक्ती सरकारलाई थाहा हुने कुरा भएन । तर, औपचारिक प्रस्ताव पनि छैन । त्यो लेखाईमा बोलाई र सुचनामा कुनै सत्यता छैन ।’
यसअघि घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा पुनरनियुक्ती दिएको हल्ला चलेको थियो ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि