बुटवलमा सार्वजनिक सवारी संचालन

bus-sews-suru-rupandehiwhatsapp sharing button

बुटवल, असार , आइतबारबाट बुटवलमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन्। बस लुम्बिनी मेट्रो प्रालिले सञ्चालन गरेको हो। कम्पनीले बुटवल–भैरहवा–सुनौली, बुटवल–बर्दघाट रूटमा चलाएको हो।

आइतबार आठवटा बसले यात्रु बोकिरहेका छन्। यो कम्पनीले एसी बसलाई चलाउन थालेको हो।

कोभिड–१९ संक्रमण र नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गते लकडाउन सुरु गरेपछि देशभर सार्वजनिक सवारी साधन चलेका छैनन्।

सरकारले मापदण्ड पूरा गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपनि देशभरका यातायात व्यवसायीले तत्काल सञ्चालन गर्न नसक्ने बताएका थिए। निजी सवारी साधन भने जोरविरोज प्रणालीका आधारमा असार १ गतेबाट सञ्चालनमा आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले