स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ । कोरोना भाइरससम्बन्धी दैनिक अपडेटमा प्रवक्ता जागेश्वर गौतमले नयाँ संक्रमितहरुमध्ये ४६१ जना पुरुष र ७४ जना महिला रहेका छन् ।
नयाँ संक्रमितहरुको संख्यासमेत गरी कूल संक्रमितहरुको संख्या नौ हजार पाँच सय ६१ पुगेको छ ।
नेपालमा वाग्मती प्रदेशको रसुवाबाहेक बाँकी ७६ जिल्लामा नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किनेहरुको कूल संख्या २१४२ पुगेको छ ।
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
काठमाडौँ, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि
वीरगञ्ज (पर्सा), भदौ १६ गते।गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसबारे
काठमाडौं/भैरहवा, भदौ १३ गते।सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको प्रदूषण नियन्त्रण र धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणका लागि दुई
२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि
काठमाडौँ, भदौ ११ गते । असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भनिए पनि