
जेठ २७, काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि छलफल सुरू भएको छ । प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
संशोधन प्रस्ताव पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले छलफल अघि बढाएका हुन् । नेकपा सांसद कृष्णभक्त पोख्रेलले प्रस्तावको स्वागत गरेका छन् । उनले भारतले नेपालको भूमि कालापानीमा सेना राखेको भन्दै नेपालको स्वाधिनतामाथिको प्रहार भएको बताए । अहिले सो विधेयकमाथिको सैद्धान्तिक छलफल जारी छ ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट