June 9, 2020

 लकडाउनको मोडालिटी टुंग्याउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए

   

२७ जेठ,काठमाडौ। लकडाउनको मोडालिटीबारे छलफल गर्न मंगलवार मन्त्रिपरिषद् बैठक बस्दैछ। साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछ। नियमित बैठक भएकाले छलफलको विषयबारे आफूलाई जानकारी नभएको थापाले बताए।

यसअघिको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तयार पार्न कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो।

तर, उच्चस्तरीय समितिका प्रवक्ता नारायण विडारीका अनुसार मोडालिटी अझै छलफल क्रममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र