सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जेठ १० गते रूकुम पश्चिममा भएको घटनाको निन्दा गरेको छ। घटनाको १० दिनपछि नेकपाले धारणा सार्वजनिक गर्दै निष्पक्ष छानबिन गर्न, अपराधीलाई कडा कानुनी कारबाही गर्न माग गरेको हो ।
महासचिव विष्णु पौडेलले वक्तव्य जारी गरेर रूकुम पश्चिम घटनाले सबैलाई गम्भीर र चिन्तित तुल्याएको भन्दै घोर निन्दा र भत्र्सना गरेका हुन् ।
उनले घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनी रूकुम पश्चिमको चौरजहारीमा रहेकी प्रेमिका लिन १८ जना साथीसहित पुगेका थिए। त्यही बेला उनीसहित गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले स्थानीयको आक्रमणमा ज्यान गुमाएका छन् ।
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा