बलिउडका प्रख्यात निर्देशक करण जोहर आइसोलेसनमा

काठमाडौं, जेठ १३ : बलिउडका प्रख्यात निर्देशक एवं निर्माता करण जौहर आइसोलेसनमा बसेका छन्।

EY36Ec1UwAAPtag

निर्माता जौहरले ट्विटरमार्फत विज्ञप्ति जारी गर्दै आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएकाले आफू पनि १४ दिनका लागि एकान्तवास (आइसोलेसन) मा बसेको जानकारी दिएका हुन्।

करण जौहरले विज्ञप्तिका लेखेका छन्, ‘परिवारका सबै सदस्य र अन्य सहयोगीको परीक्षण गरीएको थियो, सबैको रिपोर्ट नेगेटिभ आएको छ, तर पनि हामी वरपरका मानिस सुरक्षित रहुन् भनेर १४ दिनसम्म अलग्गै रहनेछौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका