सरकारले जारी लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मंगलाबर बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो।

सरकारले चैत ११ गते मुलुकमा लडकाउडन घोषणा गरेको थियो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ सम्म पुर्याएको एक मन्त्रीले जानकारी दिए।
छिमेकी मुलुक भारतमासमेत मंगलबार तीन हप्तासम्म लकडाउन बढाउने निर्णय गरेको थियो। मुलुकमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउन बढाउँदै लगेको छ।
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र