क्यासिनो वेलिजद्वारा राहत बितरण

FB_IMG_1586752861164बैशाख १, २०७७ काठमाडौं । काठमाडौंकाे लैनचौरस्थित  वेलिज नेपाल प्रा.लि अन्तरगत श्रीलंकन र नेपालीको संयुक्त लगानीमा संचालनमा रहेको वेलिज क्यासिनोले नयाँ वर्ष २०७७ को शुरूवातको दिन पारेर  कोरोनाको कारण लकडाउन बस्दा समस्यामा परेका श्रमिकलाई क्यसिनोको प्राङ्गनमा राहत बितरण तथा नयाँ वर्षको शुुुभकामना प्रदान गरेको छ । received_2293249590980968

प्राप्त जानकारी अनुसार  काठमाडौं महानगपालिका वडा  नम्बर २६ स्थित  यस क्यासिनो  प्राङ्गनमा  भएको राहत बितरण कार्यक्रममा का. म. पा. २६ नम्बर वडाका अध्यक्ष खेम राज तिवारी , क्यासिनो संचालक ज्ञानेन्द्र श्रेष्ठ,  एच . आर. प्रबन्धक मिलन राई लगायत सुरक्षा अधिकारीको उपस्थितिमा २६ नम्बर वडामा बसोबास गर्ने वडाका २०० भन्दा बढी श्रमजीवीहरुलाई राहत बितरण गरिएको छ ।FB_IMG_1586752879893

स्मरण रहोस् यस क्यासिनोले आफ्ना ५०० मजदुर कर्मचारीलाई लकडाउका कारण बन्द रहेको अबधिमा पनि मार्च महिनाको शतप्रतिशत तलब भत्ता खुवाइसकेको र अप्रिल महिनाको पनि शतप्रतिशत तलब खुवाउने तयारी क्यासिनोले गरेको कुरा एच. आर. प्रबन्धक मिलन राइले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने