April 11, 2020

यसरी गरियो कालोबजारीलाई ठाउँको ठाउँ कार्बाही

चैत २९, काठमाडौं । नागार्जुन न.पा. ४ बाफल सितापाइलामा न्यू बि. के. स्टोरले राहातको सामग्रीमा म्याद नाघेको सामान प्याकिङ गरी बिक्री गरेको पाइएकोले प्रहरीले बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागलाई खवर गरेपछि म्याद नाघेको २ सय लिटर  तेल रहेको पुष्टि भएको छ ।

बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आर्चायले उक्त तेल वितरक यू बि. के. स्टेरलाई  उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ठ)(ड) ३८ (ङ) को कसुरमा ३९ (ख) वमोजिम रु ३ लाख जरिवाना गरे ।

विभाग र प्रहरीको संयुक्त टोलीले मिती गुर्जिएको ८० प्याकेट तेल नियन्त्रणमा लिई नष्ट गरेको छ ।

त्यसैगरी बाणिज्य  आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनको क्रममा कंलकी १४ एलआरआई स्कुल नजिकै रहेको चितवन खाद्य सप्लाईसमा समेत छापा गरिएको  छ । मलेन्द्र बहादुर सिलवालले सञ्चालन गरेको ग्यास स्टोरमा लेवलिङ नभएको मूल्य सुचि  नभएको भन्दै दुई लाख जरिवाना गरिएको निर्देशक आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले