April 6, 2020

राष्ट्र बैंकको गभर्नरमा अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई गर्भनर नियुक्त गरेको हो ।

गभर्नर नियुक्तीको लागि मन्त्रिपरिषद्ले चैत १८ गते अर्थमन्त्री डा. युवराज खतिवडाकोे संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिका सदस्यमा पुर्व गभर्नर विजयनाथ भट्टराई र पुर्वसचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए ।

समितिले योजना आयोगका उपाध्यक्ष महाप्रसाद अधिकारी, पूर्व अर्थसचिव डा. राजन खनाल र राष्ट्र बैंकका बरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नाम सिफारिस गरेको थियो ।

डा. चिरञ्जीवी नेपाल कार्यकाल चैत ४ गते सकिएपछि गभर्नर पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद