चैत २२,काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण इटलीमा पछिल्लो २४ घण्टामा ७०३ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ७ बजेसम्म इटलीमा कोरोनाका कारण १३ हजार ९१५ जनाको मृत्यु भएको थियो भने शनिवार सोहीसमयमा उक्त संख्या बढेर १४ हजार ६१८ पुगेको छ ।
यो संख्या अेमेरिकाको तुलनामा निकै कम हो । अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय ३० को मृत्यु भएको छ । इटलीमा ८५ हजार ३८८ कोरोना संक्रमितको उपचार भइरहेको छ । चार हजारको अवस्था गम्भीर रहेको छ भने १९ हजार ७५८ कोरोना संक्रमित उपचार पछि स्वस्थ्य भएर घर फर्किसकेका छन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि