March 25, 2020

प्रम ओलीको सचिवालयद्वारा ‘कोरोना कोष’मा सहयोग गर्ने घोषणा (सूचीसहित)

काठमाडौँ, १० चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको कोरोना विशेष कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले समेत सहयोग गर्ने घोषणा गरेको छ ।

सचिवालयले आज विशेष कोषमा रकम जम्मा गर्ने निर्णयको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएको छ ।

एक महिनाकाे पारिश्रमिक बराबर

१) मुख्य सल्लाहकार – विष्णु रिमाल
२) विदेश मामिला सल्लाहकार – डा. राजन भट्टराई
३) प्रेस सल्लाहकार – सूर्य थापा
४) आर्थिक विकास मामिला सल्लाहकार – लालशंकर घिमिरे
५) प्रमुख स्वकीय सचिव- इन्द्र भण्डारी
६) स्वकीय सचिव – राजेश बज्राचार्य

आधा महिनाकाे पारिश्रमिक बराबर

१) विकास पूर्वाधार विज्ञ – ई. गजेन्द्र थपलिया
२) प्रेस विज्ञ- रामशरण बजगाईं
३) स्वकीय सहसचिव – हाेमबहादुर थापा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति