March 20, 2020

कोरोनाका कारण १५ दिन देशभरका अदालतमा मुद्दा सुनुवाइ नहुने

काठमाडाैं

१५ दिनसम्म देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दामा सुनुवाइ नहुने भएको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका सबै न्यायाधीशको शुक्रवार बसेको (फूलकोर्ट) बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिइरहेका बेला अदालतमा भीडभाड कम गर्न यस्तो निर्णय गरिएको हो ।

सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले फूलकोर्ट बैठक बसिरहेको लोकान्तरसँग बताए ।

‘प्रशासनिक काम हुन्छ, तर भीडभाड कम गर्नका लगि कम्तिमा १५ दिन बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा नहेर्ने कि भन्ने विषयमा फूलकोर्टमा छलफल हुँदैछ,’ निरौलाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य