March 12, 2020

काेराेना भाइरस : युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा

प्रकाशित : २०७६ फागुन २९ गते

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको फैलावटलाई रोक्न युरोपमा नयाँ यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

एक टेलिभिजन सम्बोधन मार्फत उनले आगामी ३० दिनसम्म युरोपबाट अमेरिकाका सबै नयाँ यात्रा स्थगित हुने घोषणा गरेका हुन्। तर अत्यावश्यक यात्राका लागि बेलायतमा प्रतिबन्ध लागु नहुने राष्ट्रपति ट्रम्पले बताएका छन्।

Donald J. Trump

 

@realDonaldTrump

 
 

The Media should view this as a time of unity and strength. We have a common enemy, actually, an enemy of the World, the CoronaVirus. We must beat it as quickly and safely as possible. There is nothing more important to me than the life & safety of the United States!

उनले भने कि ‘कडा तर आवश्यक’ प्रतिबन्धहरू बेलायतमा लागू हुँदैन। बेलायतमा ४ सय ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने ११३५ जनामा संक्रमण भेटिएको छ।

‘नयाँ संक्रमण फैलिन नदिन युरोपबाट अमेरिकाको सम्पूर्ण यात्रालाई स्थगित गर्नेछौँ’, ट्रम्पले सम्बोधनमा भनेका छन् । यो घोषणा अमेरिकी समय अनुसार शुक्रबार मध्यरातिबाट लागू हुने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति