March 10, 2020

कोरोना भाइरसका कारण ४,०२७ जनाको मृत्यु

 

काठमाडौँ, २७ फाल्गुन । विश्वभर कोरोना भाइरसका कारण ४०२७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमतिहरुको संख्या ११४४१६ पुगेको छ । पछिल्लो समय इटालीमा सबैभन्दा ठुलो समस्या देखिएको छ । इटालीले कोरोना भाइरस फैलिन नदिन पुरै देशलाई नै लकडाउन गरेको छ ।

चीनमा कोरोना भाइरसका कारण ३१३६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ८० हजारभन्दा बढी रहेका छ । इटालीमा ४६३ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ९१७२ पुगेको छ ।

त्यस्तै दक्षिण कोरियामा ५४ जनाको मृत्यु भएको भने संक्रमितहरुको संख्या ७५१३ पुगेको छ ।

पछिल्लो रिपोर्ट अनुसार फ्रान्स, स्पेन र जर्मनीमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ ।

यसले विश्वभर विभिन्न विषयमा चरम संकट ल्याउने देखिएको छ । यी तीन देशमा पनि कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति