
काठमाडौँ, २२ फाल्गुन । फ्रेन्च कपमा पिएसजीले लियोनलाई ५-१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भएको छ । पिएसजीलाई जित दिलाउन काइलियन एमबाप्पले ह्याट्रिक गरे । खेलको ११ औँ मिनेटमा लियोनका लागि मार्टिन टेरियरले गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, खेलको १४ औँ मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काउन सफल भए । खेलको ६१ औँ मिनेटमा लियोन १० जना खेलाडीमा सीमित हुन पुग्यो । लियोनका फर्नानण्डो मार्कल रातो कार्ड खाँदै बाहिरिए ‘
खेलको ६४ औँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गरे । खेलको ७० औँ मिनेटमा एमबाप्पेले गोल गरे ।
खेलको ८१ औँ मिनेटमा पाब्लो साराबाले गोल गरे । खेलको अन्तिम समयमा एमबाप्पले गोल गर्दै ह्याट्रिक पुरा गरे । सानदार जित हात पारेको पिएसजीले फाइनलको यात्रा तय गरेको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि