काठमाडौँ, २१ फाल्गुन । कोरोना भाइरसका कारण हालसम्म विश्वभर ३१६८ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार संक्रमितहरुको संख्या ९३ हजार नाघेको छ । ८० देशमा फैलिएको यो भाइरसले पछिल्लो समय चीनभन्दा पनि विश्वका अन्य देशहरुमा कहर मच्चाइरहेको छ ।
चीनमा विस्तारै यो भाइरसमाथि नियन्त्रण लिने प्रयास सफल हुँदै आएको बताइएको छ । चीनमा कोरोना भाइरसका कारण मर्नेहरुको संख्या २९४५ पुगेको छ भने संक्रमितहरुको संख्या ८० हजार १५२ रहेको छ ।
तर, इटादी, इरान र दक्षिण कोरियामा यो भाइरस तीब्र रुपमा फैलिएको छ । इटालीमा हालसम्म ७९ जनाको मृत्यु भएको छ । त्यस्तै इरानमा ७७ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ३४ जनाको मृत्यु भएको छ ।
त्यस्तै दक्षिण कोरियामा संक्रमितहरुको संख्या पाँच हजार नाघेको छ । त्यस्तै इटालीमा २५५२ र इरानमा २३३२ जना संक्रमित फेला परेको बताइएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन