कोरोना भाइरसः अमेरिकामा ९ जनाको मृत्यु !

काठमाडौँ, २१ फाल्गुन । कोरोना भाइरसका कारण विश्वकै शक्तिशाली देश अमेरिकालाई पनि तनावको अवस्था सिर्जना भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै अमेरिकामा मर्नेहरुको संख्या पनि बढ्न थालेको छ ।

पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा ९ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ११८ पुगेको छ । कोरोना भाइरसका कारण मंगलबारमात्रै अमेरिकामा तीन जनाको मृत्यु भएको हो ।

 कोरोना भाइरस फैलिएसँगै अमेरिकाले पनि आम मानिसहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विदेशी पर्यटकहरुलाई प्रतिबन्ध लगाउने तयारीमा अमेरिका रहेको बताइएको छ ।विदेशी पर्यटकका कारण कोरोना भाइरस फैलिएको समाचार आएसँगै अमेरिकाले थप प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले