
काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते कुमुतेमा नेापलकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छिन् । मगरको सफलतासँगै नेपालको स्वर्ण पदक २५ पुगेको छ ।
बुधबार भएको प्रतिस्पर्धामा उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक जितेकी हुन् । नर्गिसले १२औं सागमा नेपालकी रिता कार्कीलाई हराएर कास्य जितेकी थिइन् ।
अनुपमाको सफलतासँगै करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । करातेमा अब ३ इभेन्ट बाँकी छन् । नेपाल अहिलेसम्म करातेमा पदकविहिन बनेको छैन
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’