November 26, 2019

प्रधानमन्त्रीको एपेन्डिसाइटिसकाे शल्यक्रिया सम्पन्न

 

Image result for प्रधानमन्त्री केपी शर्मा ओली

मंसिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ ।  

सोमबार राती पेट दुखेपछि मंगलबार बिहान उपचारको लागि अस्पताल जाँदा उनलाई एपेन्डिसाइटिस भएको थाहा भएपछी डाक्टरहरुको सल्लाहमा शल्यक्रिया गरिएको हो ।

उनको शल्यक्रियाका काठमाडौँ महाराजगञ्ज स्थित त्रिवि अस्पतालमा डा. दीव्या सिंह शाह र रमेश सिंह सहितको टोलीले गरेको बताईएको छ ।  

१२ वर्षअघि मिर्गौलामा  प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई  बिगत केही समयदेखी स्वास्थ्यमा समस्या देखा पर्दै आईरकेको छ । हाल सम्म ४ पटक डायलासिस गरिसकेका उनी उपचारकै लागि सिंगापुर समेत पुगेका थिए । अब फेरी उनकाे मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले