November 22, 2019

सिरहामा५ लाख घुस सहित मालपोत प्रमुख अख्तियारद्वारा पक्राउ

 

Image result for सिराहाका मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

मंसिर ६, सिरहा । शुक्रबार बिहान जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख घुससहित रंगेहात पक्राउ परेका छन् ।  ५ लाख रुपैयाँ घुस लिदैँ गरेको अवस्थामा त्यस कार्यालयका प्रमुख रामबाबु मण्डललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले  प्रमाण माग गरेपछि सेवाग्राहीले मालपोत कार्यालयमा त्यससम्बन्धी कागज माग गर्दा सो कागज दिए बापत ५ लाख मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

पक्राउ परेका मण्डलमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद