November 20, 2019

ओली पाँचै वर्ष प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

 

Image result for ओली प्रचण्ड

मंसिर ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यकारी अध्यक्षको एकलौटी जिम्मेवारी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइएको छ ।  

आज (बुधबार) बसेको पार्टीको सचिवालय बैठकले पार्टीको कार्यकारी अध्यक्षको कामकारवाहीको जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको हो । अब पार्टीको आन्तरिक बैठकको अध्यक्षता प्रचण्डले गर्ने छन् ।

प्रचण्डको जिम्मेवारी तोकिएसँगै अब सत्तारुढ नेकपाबाट ५ वर्षसम्म ओली नै प्रधानमन्त्री रहनेछन् । यद्यपी वरियता भने दुवैको समान रहनेछ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड दुवै अध्यक्षको भूमिकामा थिए । पार्टी एकता गर्दा दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमति भएको थियो। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए