नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय क्रिकेट टीमको कप्तानको जिम्मेवारी दिएपछि निवर्तमान कप्तान पारस खड्काले बधाइ दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पारसले ज्ञानेन्द्रलाई बधाइ दिँदै नेपाली क्रिकेट उच्चस्तरमा पुग्ने विश्वास पनि राखेका छन् ।
‘जसले लगनशीलता, अनुशासन र प्रतिवद्धताका साथ देशको सेवा गरेको छ उसको नेतृत्वमा नेपाली क्रिकेट नयाँ उच्चस्तरमा पुग्ने मलाई पूर्ण विश्वास छ’, पारसले लेखेका छन् ।
पारस खड्काले ज्ञानेन्द्र मल्ललाई नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तानका लागि सबैभन्दा योग्य व्यक्ति भएको पनि उल्लेख गरेका छन् ।
पारसको स्टाटस यस्तो छः
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार