
काठमाडौं । महाराजगञ्जको साम्बाला होटेल पछाडि जुवाखालबाट प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
महराजगञ्जको साम्बला होटलको पछाडि विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।
शनिबार महानगरीय प्रहरी परिसरको टोलीले जुवाखेलीरहेको गोप्य सूचनाका आधारमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान शुरु गरिएको सुवेदीले जानकारी दिए ।
पक्राउ पर्नेमा यी हुन्
१) प्रदीप बोगटी
२)रामकृष्ण केसी
३) इन्द्र श्रेष्ठ
४)रज्जत राजवंशी
५) हालम प्रसाद पराजुली
६) अशोक श्रेष्ठ
७) सीताराम खड्का
८) रोचन तामाङ
९) राम तामाङ
१०) कृष्ण भण्डारी
११) सुमन गुरुङ
१२) सुमन अग्रवाल
१३) सेमित सिलवाल
१४) सोदेल कार्की
१५) पवन अग्रवाल
१६) पवित्र कुमार कार्की
१७)बलराम सापकोटा
१८) थाक तामाङ
१९) मुक्ति लामा
२०) शम्भू बुढाथोकी
२१) प्रेम थापा मगर
२२) बुद्ध लामा
२३) थम्कु शेर्पा
२४) लवाङ लामाा
२५. इन्द्र बानियाँ
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति