October 27, 2019

लुकास डिग्नेले अन्तिम मिनेटमा आत्मघाती गोल गरेपछि इभर्टनकाे नमिठो हार

गएराति भएको अर्को रोमाञ्चक प्रिमियर लिग खेलमा ब्राइटनले एभर्टनलाई ३-२ गोलले पराजित गरेको छ ।

लुकास डिग्नेले अन्तिम मिनेटमा आत्मघाती गोल गरेपछि इभर्टनले नमिठो हार भोगेको हो ।

ब्राइटनका लागि खेलको १५ औं मिनेटमा पास्कल ग्रोसले गोल गरे । खेलको २० औं मिनेटमा आडम वेब्सटरले आत्मघाती गोल गर्दा एभर्टनलाई राहत मिल्यो ।

दोस्रो हाफ थप रोमाञ्चक बन्यो । इभर्टनका लागि खेलको ७४ औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गरे । तर, ब्राइटनका लागि ८० औं मिनेटमा नेअल मौपभले बराबरी गोल फर्काए । खेलको अन्तिम मिनेटमा लुकासले आत्मघाती गोल गरेपछि इभर्टन निराश बनेको थियो ।

ब्राइटनले १० खेलबाट १२ अंक जोडेको भने १० खेलमा १० अंक जोडेर एभर्टन १६ औं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार