काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आइपुग्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ समकक्षी सीको राजकीय भ्रमणका लागि काठमाडौंमा तयारी भइरहेको छ ।
चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनी हिड्ने रुटमा स्वागतद्वार, सडकमा रंगरोगनदेखि फूल रोप्नेलगायतका काठमाडौंलाई सजाउने अन्तिम तयारी भइरहेको छ ।
उनको स्वागतका लागि विमानस्थलदेखि उनी बस्ने होटल सोल्टीसम्म भइरहेको अन्तिम तयारीको तस्बिरहरु :
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले